राकेश यादव , राैतहट , साउन ०५ ।। रौतहट जिल्ला अदालत बार एसोशिएशन इकाई गौरको हुने निर्वाचनको लागि मंगलबार मनोनयन पत्र दर्ता भएको छ ।जिल्ला कार्य समितिको लागि साउन ९ गते संपन्न हुने ९ सदस्य कार्य समितिको लागि उम्मेदवारहरुले आफ्नो उम्मेदवारी दर्ता गराएका हुन । निर्वाचनको लागि २ जनाले...